धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचिसहित)

काठमाडौं । देश कोरोना महामारीले चरम संकटमा छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र जर्जर आवस्थामा पुगेको छ । तर, अर्थतन्त्रके ऐना मानिने सेयर बजार भने अस्वाभाविकरुपमा बढेको बढ्यै छ । दिनैपिच्छे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । नेप्से सूचक ३००० अंकमाथि पुगिसकेको छ । … Continue reading धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचिसहित)