सर्वोच्चले परिवर्तन गर्यो आफ्नै आदेश, अब कर तिर्ने समय तोक्ने अधिकार सरकारलाई

काठमाडौं । सर्वोच्च अदालतले अन्तिम आदेशविरुद्ध परेको भ्याकेटको सुनुवाई गर्दै निषेधाज्ञामा कर तिर्ने समय तोक्ने अधिकार सरकारलाई दिएको छ । मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाई गर्दै आदेश दिएको छ । यसअघि अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा कर विवरण र कर दाखिला नगरेमा असुल … Continue reading सर्वोच्चले परिवर्तन गर्यो आफ्नै आदेश, अब कर तिर्ने समय तोक्ने अधिकार सरकारलाई