धितोपत्र बोर्डले भन्योः यी १० बीमा कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ जीवन र ५ निर्जीवन गरी १० वटा बीमा कम्पनीको सेयर मूल्यमा ठूलो चलखेर भएको आशंका गर्दै यी कम्पनीमा लगानी गर्ने लगानीकर्ता जोखिममा रहेको बताएको छ । एसियन लाइफ इन्स्योरेन्स, गुरास लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कम्पनी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र … Continue reading धितोपत्र बोर्डले भन्योः यी १० बीमा कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचीसहित)