हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टको सेयरमा लगानी गर्नेहरु जोखिममाः धितोपत्र बोर्ड

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेकोछ । जसमा हिमालयन डिस्टीलरी र शिवम् सिमेन्टसमेत परेका छन् । यी कम्पनीको सेयरमा लगानी गर्नु जोखिमयुक्त भएको भन्दै धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डका अनुसार ०७३ साउन १२ गते हिमालयन डिस्टीलरीको प्रतिकित्ता सेयरमूल्य ४९५ … Continue reading हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टको सेयरमा लगानी गर्नेहरु जोखिममाः धितोपत्र बोर्ड