४ फाइनान्स र २ माइक्रोफाइनान्सको सेयर मूल्यमा चलेखलको आशंका, अध्ययन गर्दै बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ वटा फाइनान्स कम्पनी र २ वटा माइक्रो फाइनान्स कम्पनीको सेयर मूल्यमा चलखेल भएको आशंकामा अध्ययन शुरु गरेको छ । बोर्डले सेयर चलखेलको आशंकामा ५१ वटा कम्पनीलाई छनोट गरेको छ । पछिल्लो समय अधिकांश कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । सेयर मूल्यमा चलखेल भएको आंशकामा गोर्खाज फाइनान्स, … Continue reading ४ फाइनान्स र २ माइक्रोफाइनान्सको सेयर मूल्यमा चलेखलको आशंका, अध्ययन गर्दै बोर्ड