वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन मन्त्रीसमक्ष राखे १२ शर्त

काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि १२ बुँदे शर्त अगाडि सारेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल प्रसाद श्रीवास्तलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सामाजिक सुरक्षा कोष ऐनमा भएको व्यवस्था विदेभकारी भएको भन्दै त्यसलाई संशोधन नगर्दासम्म आफूहरु कोषमा आबद्ध हुन नसक्ने स्पष्ट पारेका छन् । मंगलबार साँझ मन्त्री … Continue reading वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन मन्त्रीसमक्ष राखे १२ शर्त