भन्सार एजेन्टको परीक्षा रोक्न चलखेल, पुराना एजेन्टको एकाधिकार तोडिने भएपछि मुद्दा दायर
काठमाडौं । २२ वर्षपछि खुलेको भन्सार एजेन्टको इजाजत लिनका लागि तोकिएको परीक्षा रोक्न चलखेल शुरु भएको छ । पुराना भन्सार एजेन्टहरुले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेका हुन् । भन्सार नियमावली २०६४ मा भन्सार एजेन्ट हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने भनी गरिएको व्यवस्था खारेजको … Continue reading भन्सार एजेन्टको परीक्षा रोक्न चलखेल, पुराना एजेन्टको एकाधिकार तोडिने भएपछि मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed