भन्सार एजेन्टको परीक्षा रोक्न चलखेल, पुराना एजेन्टको एकाधिकार तोडिने भएपछि मुद्दा दायर

काठमाडौं । २२ वर्षपछि खुलेको भन्सार एजेन्टको इजाजत लिनका लागि तोकिएको परीक्षा रोक्न चलखेल शुरु भएको छ । पुराना भन्सार एजेन्टहरुले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेका हुन् । भन्सार नियमावली २०६४ मा भन्सार एजेन्ट हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने भनी गरिएको व्यवस्था खारेजको … Continue reading भन्सार एजेन्टको परीक्षा रोक्न चलखेल, पुराना एजेन्टको एकाधिकार तोडिने भएपछि मुद्दा दायर