बैशाख मसान्तसम्म बैंकहरुको नाफा पौने ५६ अर्ब, नाफा बढाउनेमा प्रभु पहिलो, कुमारी दोस्रो र एनबी तेस्रो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५५ अर्ब ७९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जसमाचालु आवको बैशाख मसान्तसम्म आइपूग्दा २.६५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड २० … Continue reading बैशाख मसान्तसम्म बैंकहरुको नाफा पौने ५६ अर्ब, नाफा बढाउनेमा प्रभु पहिलो, कुमारी दोस्रो र एनबी तेस्रो