विकास बैंकपछि सानो चुक्ता पुँजी भएका संस्थाको सेयरमा ‘कर्नरिङ’ गर्दै ठूला लगानीकर्ता

काठमाडौं । राष्ट्र बैंकको कडाइका वावजुद सेयर बजारमा लगानीकर्ताहरुको ओइरो लागेको छ । र, उनीहरुले जुवाडे शैलीमा आफ्नो पुँजी दाउमा लगाउन थालेका छन् । बजार निरन्तर ऐतिहासिक रेकर्ड तय गर्दै उँभो लागिरहेको छ । र, दैनिक रु १५ अर्बमाथिको कारोबार हुन थालेको छ । केही दिन त १७ अर्ब माथिको कारोबार भएर उक्त पैसा कहाँबाट … Continue reading विकास बैंकपछि सानो चुक्ता पुँजी भएका संस्थाको सेयरमा ‘कर्नरिङ’ गर्दै ठूला लगानीकर्ता