सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरे बैंक विरुद्ध मुद्दा हाल्ने कर्मचारीको धम्की, स्वेच्छिक हुनुपर्ने

काठमाडौं । खाइपाई आएको सेवा सुविधा घट्ने भन्दै बैंक तथा वित्तीय संस्थाका अधिकांश कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अस्वीकार गरेका छन् । केही समयअघि सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र सूचिकृत भई रकम जम्मा गर्न उर्दी जारी गरेपछि बैंकिङ क्षेत्रका कर्मचारीहरुले तीब्र असन्तुष्टि जनाएका हुन् । सामाजिक सुरक्षा कोषको उर्दी र बैंकका कर्मचारीको चेतावनीले बैंक … Continue reading सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरे बैंक विरुद्ध मुद्दा हाल्ने कर्मचारीको धम्की, स्वेच्छिक हुनुपर्ने