‘साहू पोस्ने र कर्मचारी सोस्ने’ सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकिँदैनः पदमराज रेग्मी

सामाजिक सुरक्षा कोषमा जाने विषयमा करिब साढे २ वर्षदेखि निरन्तर अन्तक्र्रिया गरिरहेका छौं । यो जस्तो छ सोही अनुसारले आउँदा बैंक तथा वित्तीय संस्थाका लागि मान्य हुँदैन । हाम्रा कुराहरु पनि सम्बोधन गर्नुहोस् भनेका हौं । उहाँहरुले तपाईंको फाइदा हेरेर गर्ने होइन भन्नु भएको थियो । हाम्रो असहमति सामाजिक सुरक्षको कोषको ऐनको दफा ६४ मा … Continue reading ‘साहू पोस्ने र कर्मचारी सोस्ने’ सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकिँदैनः पदमराज रेग्मी