आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी ३ वर्षमा ३० प्रतिशतले बढ्यो

काठमााडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी उल्लेख्य मात्रामा बढेको छ । सन् २०१९ मा ३ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१९ मा ४ अर्ब २५ करोढ ३० लाख रुपैयाँ र सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ३ वर्षमा २९.९५ प्रतिशतले … Continue reading आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी ३ वर्षमा ३० प्रतिशतले बढ्यो