किराना पसल र स्टेशनरी खुल्ने गरी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । काठमााडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अब किराना तथा खाद्यान्न पसल, तरकारी पसल र स्टेशनरी पसल बिहान ९ बजेसम्म खुल्नेछन् । ‘किराना तथा खाद्यान्न पसल, खाद्यान्न तथा तरकारी पसल, डिपार्र्टमेन्टल … Continue reading किराना पसल र स्टेशनरी खुल्ने गरी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो