ग्लोबल आइएमई र सनराइज बैंकलाई २ करोड रुपैयाँ कर्मचारीका परिवारलाई बुझाउन कोषको आदेश

काठमाडौं । समयमै सामाजिक सुरक्षासम्बन्धी कानूनको पालना नगर्दा २ बैंकले मोटोे रकम जरिवाना तिर्नुपर्ने भएको छ । सामाजिक सुरक्षा कोष ऐन अनुसार योगदान नगर्ने सनराईज र ग्लोवल आइएमई बैंकले कर्मचारीको आश्रित परवारलाई ३ महिनाभित्र २ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्न कोषले आदेश दिएको छ । कोषमा दर्ता नहुने वा भएपनि योगदानवापतको रकम नपठाउने रोजगारदाता संघ … Continue reading ग्लोबल आइएमई र सनराइज बैंकलाई २ करोड रुपैयाँ कर्मचारीका परिवारलाई बुझाउन कोषको आदेश