निर्देशिका आउनु अगाडि नै बैंक तथा वित्तीय संस्थाले सेयर बेचे

काठमाडौं । सेयर बजारमा पछिल्लो साता कारोबारमा नयाँ नयाँ रेकर्ड बन्यो । सोमबार कारोबार रकममा रेकर्ड बन्दै १३ अर्ब १७ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम बढेपनि सो अनुसार परिसूचकमा उछाल देखिएको थिएन । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत सेयर कर्जामा कडाई गरेको थियो । १२० दिनको औसत सेयर मूल्यमा दिने सेयर … Continue reading निर्देशिका आउनु अगाडि नै बैंक तथा वित्तीय संस्थाले सेयर बेचे