बैंकका ऋणीलाई राहतः निषेधाज्ञा सकिएको ७ दिनसम्म जरिवाना नलाग्ने

काठमाडौं । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीलाई राहत मिलेको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन निर्देशन दिएको छ । लघुवित्तका ऋणीलाई राहत, … Continue reading बैंकका ऋणीलाई राहतः निषेधाज्ञा सकिएको ७ दिनसम्म जरिवाना नलाग्ने