बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा ‘सर्ट टर्म ट्रेडिङ’ गर्न राष्ट्र बैंकले प्रतिवन्ध लगायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकल बैंक तथा वित्तीय संस्थाहरुलाई दास्रो बजारमा लगानी गर्न कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन । राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड … Continue reading बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा ‘सर्ट टर्म ट्रेडिङ’ गर्न राष्ट्र बैंकले प्रतिवन्ध लगायो