लघुवित्तका ऋणीलाई राहत, कर्जामा जरिवाना नलाग्ने, लिलामीको सूचना निकाल्न नपाइने

काठमाडौं । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञामा लघुवित्तबाट कर्जा लिएका ऋणीलाई राहत मिलेको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन निर्देशन दिएको छ । बैंकका ऋणीलाई राहतः निषेधाज्ञा सकिएको ७ दिनसम्म जरिवाना नलाग्ने यसले निषेधाज्ञाको … Continue reading लघुवित्तका ऋणीलाई राहत, कर्जामा जरिवाना नलाग्ने, लिलामीको सूचना निकाल्न नपाइने