केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा सेयरको आश्चर्यजनक कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु स्वयंले लगानी बढाउँदा र उनीहरुले ठूला लगानीकर्ताहरुलाई कर्जा बढाउँदा सेयर कारोबार रकममा उछाल आएको छ । एकदिन बाहेक यो हप्ताभर १० अर्बमाथिको कारोबार भएको छ । अघिल्लो त्रैमासमा केही बैंकहरुले अन्य आम्दानीका स्रोत नभएपछि सेयरमा लगानी बढाएका थिए । उनीहरु त्रैमासिक नाफा बुक गर्नका लागि अल्पकालीनरुपमा बजारमा लगानी गर्ने … Continue reading केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा सेयरको आश्चर्यजनक कारोबार