भारतीय अर्थतन्त्र स्मार्ट बनाउन रघुराम राजनले गरेको संघर्ष

रघुराम राजन यस्तो नाम हो, जो विश्व अर्थतन्त्रको बारेमा सपाट धारणा राख्छन् । भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले उनलाई मानमर्दन गर्यो । उनी भारतीय रिजर्भ बैंकमा एक कार्यकाल अझै रहन चाहन्थे । तर, उनलाई हट्न बाध्य पारियो । मोदीको नीतिको चर्को आलोचना गर्ने राजनलाई भाजपाले त देशद्रोही समेत भनेको छ । भारतको अर्थतन्त्र तथा अर्थव्यवस्थाको … Continue reading भारतीय अर्थतन्त्र स्मार्ट बनाउन रघुराम राजनले गरेको संघर्ष