सेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ८% ले कर्जा घट्ने, यस्तो छ बैंक अनुसारको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारले नयाँ रेकर्ड कायम गरेको दिन मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेर सेयरधितो कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले १८० दिनको अन्तिम मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो आधारमा ७० प्रतिशतमात्र कर्जा पाउने व्यवस्था गरेको छ । बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह … Continue reading सेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ८% ले कर्जा घट्ने, यस्तो छ बैंक अनुसारको विवरण