विश्वासको मत प्राप्त नगरेको सरकारले पूर्ण बजेट ल्याउन मिल्दैनः पूर्वअर्थमन्त्री डा. महत

नेपालको संविधानले जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । यदि पूर्ण वार्षिक बजेट ल्याउने हो भने विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनु पर्छ । तर, अहिलेको सरकारले विश्वासको मत प्राप्त गरिसकेको छैन । अब यस्तो अवस्थामा सरकारले विश्वासको मत ल्याएर पूर्ण बजेट ल्याउनु पर्छ । विश्वासको मत प्राप्त नगरी पूर्ण बजेट ल्याउनु … Continue reading विश्वासको मत प्राप्त नगरेको सरकारले पूर्ण बजेट ल्याउन मिल्दैनः पूर्वअर्थमन्त्री डा. महत