स्वास्थ्य संकटका बेला कस्तो आउँदैछ राजस्व र कर नीति ?

काठमाडौं । सरकारको राजस्व नीति, कर सम्बन्धी नीति, कर संरचना र कार्य प्रक्रियाबारे सुझाव दिन दिन गठित नेपाल राजस्व परामर्श विकास समितिले आफ्नो पहिलो प्रतिवेदन सरकारलाई बुझाएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले अबलम्बन गर्नुपर्ने राजस्व र कर नीति कस्तो हुने भन्ने अध्ययन प्रतिवेदन समितिले सरकारलाई बुझाएको … Continue reading स्वास्थ्य संकटका बेला कस्तो आउँदैछ राजस्व र कर नीति ?