सेयर बजार किन उत्ताउलो, नियन्त्रण खोजेको हो ?

काठमाडौं । सेयर बजारको उत्ताउलो चरित्रलाई कुनै न कुनै रुपमा लगाम लगाउने कुरा नियामक निकायको उच्चतहमा छलफल चलिरहेका बेला बजारले एक चुनौतीस्वरुप आइतबार कारोबार रकममा उछाल ल्यायो । मूल्यमा भने ५४ अंकको वृद्धि भएको छ । राजनीतिक अस्थिरता, तरलताको संकुचन, सहज कर्जा प्राप्तिको सीमित संभावना र निषेधाज्ञा लम्बिदै जाँदा सूचीकृत कम्पनीको आम्दानी खुम्चिने प्रचूर जोखिमका … Continue reading सेयर बजार किन उत्ताउलो, नियन्त्रण खोजेको हो ?