चिनियाँ जहाजका कारण निगमलाई ९ अर्ब घाटा, सुरज वैद्य थिए जहाजको एजेन्ट

काठमाडौं । कोरोना महामारीको समयमा कमिसनको लोभमा भारतबाट खोप ल्याउन रोकेको आरोप लागेका व्यवसायी सुरज वैद्यको यतिबेला चर्चा चुलिएको छ । सुरज वैद्य, उनकी पत्नी ऋतुसिंह र विजय दुगडले खोपमा कमिसन नपाएपछि भारतबाट ल्याउने भनिएको खोप रोकेको आरोप यतिबेला उनले खेपिरहेको छन् । जसबारेमा चौतर्फी आलोचना समेत भइसकेको छ । वैद्यलाई प्रधानमन्त्री केपी ओलीका विश्वास … Continue reading चिनियाँ जहाजका कारण निगमलाई ९ अर्ब घाटा, सुरज वैद्य थिए जहाजको एजेन्ट