मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु

काठमाडौं । कमिसन नमिलेका कारण कोरोना विरुद्धको खोप नल्याएको आरोप खेपेका व्यवसायी सुरज वैद्यले उक्त आरोप निराधार भएको बताएका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै उनले स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बिना आधार र बिना प्रमाण आरोप लगाएको बताए । उनले मन्त्री त्रिपाठीले आरोप प्रमाण गर्न सके आफू व्यवसाय नै छाड्न र जुनसुकै कारबाही भोग्न पनि तयार रहेको … Continue reading मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु