सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो

काठमाडौं । एनआइसी एशिया बैंकले ऋणीसँग सहकारी संस्थाले भन्दा पनि चर्को ब्याज लिएको पाइएको छ । हाल ऋण प्रवाह गरी व्यवसाय गर्ने वित्तीय संस्थाहरुमा सबैभन्दा महंगो ब्याजदर सहकारीले लिन्छन् । सहकारीले अधिकतम १५ प्रतिशतसम्म ब्याजदर लिन पाउने व्यवस्था गरिएको छ । तर सहकारीले भन्दा महंगो करिब १६ प्रतिशत ब्याज एनआइसी एशिया बैंकले तोकेको तथ्य बाहिर … Continue reading सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो