क्वारेन्टिन र आइसोलेसनका लागि होटल कति सहज ?: यसो भन्छन्- हानका उपाध्यक्ष शाह

काठमाडौं । यतिबेला कोरोना भाइरसको संक्रमणको जोखिम उच्च विन्दूमा छ । हरेक दिन हजारौं संख्यामा संक्रमितहरु थपिरहेका छन् । संक्रमित थपिएका मात्रै छैनन्, स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना हुँदा अस्पतालमा भर्ना हुनैपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बेड नपाउने अवस्था सिर्जना हुन लागेको भन्दै सबैलाई सतर्क … Continue reading क्वारेन्टिन र आइसोलेसनका लागि होटल कति सहज ?: यसो भन्छन्- हानका उपाध्यक्ष शाह