हवाई कार्गोबाट हुने सामान ढुवानीमा पनि राजश्व छली, यति एयरलाइन्समा छापा हानेर सामान बरामद

काठमाडौं । आन्तरिक हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा पनि राजश्व छली हुने गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बैशाख ४ र ६ गते यति एयरलाइन्सको हवाई कार्गोमा छापा हानी राजश्व छलीका सामान बरामद गरेको हो । राजश्व अनुसन्धान विभागका प्रवक्ता शिवलाल तिवारीका अनुसार झापा भन्सार प्रशासन र जनपद प्रहरीको … Continue reading हवाई कार्गोबाट हुने सामान ढुवानीमा पनि राजश्व छली, यति एयरलाइन्समा छापा हानेर सामान बरामद