लोकप्रिय बजेट ल्याउने कि अनुशासित ? प्राथमिकतामा महामारी नियन्त्रणदेखि वृद्धभत्तासम्म

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटको तयारी चलिरहँदा सरकारले अहिलेको परिस्थीति अनुकुल हुने गरी संयमित र अनुशासित बजेट ल्याउँछ वा लोकप्रियका नाममा अन्धाधुन्द रकम बाँड्ने शैलीको बजेट ल्याउँछ भन्ने विषयमा चर्चा हुन थालेको छ । एकातिर कोभिड–१९ महामारीको कहर र अर्कोतिर राजनीतिक संकट तथा सरकारको भविष्यसँग जोडिएको अन्यौलताको दोसाँधमा … Continue reading लोकप्रिय बजेट ल्याउने कि अनुशासित ? प्राथमिकतामा महामारी नियन्त्रणदेखि वृद्धभत्तासम्म