फास्ट ट्रयाक अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन, ७ दिनभित्र प्रगति विवरण माग

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–तराई फास्ट्रयाक निर्माणको क्रममा ठेक्का प्रक्रियाको अनियमितता सम्बन्धमा संसदको लेखा समितिले नेपाली सेनासँग कार्यान्वयन प्रगति माग गरेको छ । फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी प्रि–क्वालिफिकेसनको नतिजा निकालिएकामध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया शुरु गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको थियो । खरिद प्रक्रिया रद्द … Continue reading फास्ट ट्रयाक अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन, ७ दिनभित्र प्रगति विवरण माग