४८ हजार ऋणीले पाए पुनरकर्जा, कुन बैंकले कति दिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधा ४८ हजार ऋणीले उपयोग गरेको देखिएको छ । केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा पहिलो र दोस्रो किस्ता गरी चालु आर्थिक वर्षको फागुन मसान्तमा १ खर्ब ४४ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ । जसमध्ये ८३ अर्ब रुपैयाँ पहिलो किस्तामा र ६१ अर्ब रुपैयाँ दोस्रो … Continue reading ४८ हजार ऋणीले पाए पुनरकर्जा, कुन बैंकले कति दिए ?