९ मिडिया हाउसले कोरोना प्रभावित भएको भन्दै साढे ८७ करोड पुनरकर्जा लिए, कसले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९ वटा सञ्चारमाध्यमले ५ वटा बैंक तथा वित्त कम्पनीबाट ८७ करोड ४२ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् । यी सञ्चारमाध्यमहरुले कोभिड-१९ प्रवाभितको नाममा उपयोग गरेका हुन् । राष्ट्र बैंकले कोभिड-१९ प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून प्रभावित गरी ३ भागमा वर्गिकरण गरेको थियो । जसमा सञ्चारमाध्यमहरु मध्यम प्रवाभित … Continue reading ९ मिडिया हाउसले कोरोना प्रभावित भएको भन्दै साढे ८७ करोड पुनरकर्जा लिए, कसले कति ?