चेक बाउन्स र कालोसूचीको कडा व्यवस्था खुकुलो बनाइँदै

काठमाडौं । चेक बाउन्स भएकै कारण बर्षौसम्म कालोसूचीमा सुचीकृत हुन नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कालोसूचीको प्रवधान संशोधन गर्दै आपसी लेनदेन र बैंकिङ कारोबार छुट्याउने भएको छ । बैंकिङ कसूर ऐनलाई पनि थप व्यवहारिक बनाउन संशोधन गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए । ‘हाल दुई व्यक्तिबीच लेनदेनमा चेक बाउन्स … Continue reading चेक बाउन्स र कालोसूचीको कडा व्यवस्था खुकुलो बनाइँदै