सिमेन्टमा चौधरी ग्रुप ‘बिग प्लेयर’को रुपमा आउदै, साढे ३ अर्बमा सम्राटको सेयर किन्यो
काठमाडौं । सिमेन्ट उद्योगमा बिग प्लेयरको रुपमा व्यवसायिक घराना चौधरी ग्रुप आउने भएको छ । अहिले चौधरी ग्रुपले नवलपरासीमा सिजी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । अरु उद्योगसँग क्लिङकर किनेर सिजी ब्राण्डमा सिमेन्ट उद्योग चलाएको चौधरी ग्रुपले पाल्पामा क्लिङकर उद्योग सहितको सिमेन्ट उद्योग संचालनमा ल्याउने तयारी गरेको छ । दाङको सम्राट सिमेन्टमा रहेको ३० … Continue reading सिमेन्टमा चौधरी ग्रुप ‘बिग प्लेयर’को रुपमा आउदै, साढे ३ अर्बमा सम्राटको सेयर किन्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed