राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड कन्सियसनेस’ छ: डेपुटी गभर्नर

बरियताका हिसाबले अन्तिमतिर रहेका बमबहादुर मिश्र डेपुटी गभर्नर बन्लान भन्ने धेरैले सोचेकै पनि थिएनन् । तर, २०५९ साल साउन २७ गते सहायक निर्देशकका रुपमा राष्ट्र बैंक प्रवेश गरेका मिश्रलाई सरकारले गत फागुन २५ गते डेपुटी गभर्नर पदमा नियुक्त गर्यो । साइन्स पढेर डाक्टर बन्ने सपना सजाउँदै २०४८ सालमा काठमाडौं आएका उनी पत्रिका बेच्ने हकर, मास्टर, … Continue reading राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड कन्सियसनेस’ छ: डेपुटी गभर्नर