१३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रुपमा विकास गरी नयाँ स्मार्ट सिटी विकास गर्ने उद्देश्य लिएको थियो । आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा ३ वटा र २०७४/७५ मा दोस्रो चरणमा १० वटा गरी १३ वटा स्थानमा नयाँ स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको … Continue reading १३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ?