नयाँ सहर र स्मार्ट सिटीको चाङ ५० पुग्यो, शुरुवात र सम्पन्नताको टुंगो छैन

काठमाडौं । सरकारले सस्तो लोकप्रियताका लागि नयाँ सहर र स्मार्ट सिटीको चाङको चुली बनाएको छ । सरकारले आर्थिक वर्ष २०६७/६८ मा सहरउन्मूख क्षेत्रमा आधुनिक र सुविधासम्म सहर बनाउने भन्दै १२ वटा नयाँ सहर घोषणा गरेको थियो । नयाँ सहर घोषणा गरेको एक दशकभन्दा धेरै समय वितिसक्यो तर एउटा पनि नयाँ सहर र स्मार्ट सिटीको निर्माण … Continue reading नयाँ सहर र स्मार्ट सिटीको चाङ ५० पुग्यो, शुरुवात र सम्पन्नताको टुंगो छैन