व्यवसायीलाई एमाले प्रवेश गर्न मोति दुगडको दवावः आफूलाई भने लाभैलाभ, दोब्बरले बढ्यो कारोबार

काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचन अगाडि धेरै व्यवसायीहरु विभिन्न पार्टीबाट सभासदको उम्मेद्वार बनेका थिए । नेपाली कांग्रेसबाट दिवाकर गोल्छा, एमालेबाट बिनोद चौधरी समानुपातिक सांसद् बनेका थिए । २६ जना मनोनयन गर्ने कोटामा माओवादीबाट पद्म ज्योति तथा मालेको कोटाबाट राजेन्द्र खेतान सभासद् बनेका थिए । त्यही बेला मधेश केन्द्रित दल सद्भावना पार्टी आनन्दिदेवीबाट समानुपातिक सांसद् … Continue reading व्यवसायीलाई एमाले प्रवेश गर्न मोति दुगडको दवावः आफूलाई भने लाभैलाभ, दोब्बरले बढ्यो कारोबार