अर्थतन्त्र पुनरुत्थानका लागि चालिएका कदमले वित्तीय स्थायित्वमा जोखिम: निलम ढुंगाना

कोभिड १९ महामारीले नेपालको अर्थतन्त्रलाई शिथिल बनायो । होटेल, पर्यटन, जलविद्युत् आयोजनाहरु धेरै नै प्रभावित भए । उद्योगधन्दा शिथिल भए। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि राज्यले विभिन्न लियो । राष्ट्र बैंकले वित्तीय प्रणालीमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने प्रयास गर्यो । राष्ट्र बैंकले कोभिड प्रभावित उद्योग व्यवसायलाई वर्गीकरण नै गरेर पुनरुत्थानको ढाडस … Continue reading अर्थतन्त्र पुनरुत्थानका लागि चालिएका कदमले वित्तीय स्थायित्वमा जोखिम: निलम ढुंगाना