एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)

काठमाडौं । बीमा समितिले एकल बीमा पोलिसीमा हुँदै आएको विकृति रोकेको छ । १९ वटै जीवन बीमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै समितिले एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर नगर्न कडा निर्देशन दिएको हो । त्यतिमात्रै होइन, एकल बीमा पोलीसी धितो राखेर ३ वर्षसम्म कर्जा नदिन पनि समितिले निर्देशन दिएको छ । ‘यो पत्र प्राप्त … Continue reading एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)