भारतमा आसेपासे पूँजीवादको बोलवालाः दशौं अर्ब डलर खराब कर्जा, मारमा निक्षेपकर्ता

काठमाडौं । संसारभर नै पछिल्ला दिनमा आसेपासे पूँजीवादको बोलबाला बढेको छ । सोही कारण केही मानिस अत्यधिक धनी बन्ने र अधिकांश मानिस गरिबीमा धकेलिने खतरा बढेर गएको छ । विशेषगरी दक्षिण एशियाका देशहरु भारत, बंगलादेशमा आसेपासे पूँजीवादका कारण मानिसहरु चरम बेचैनीमा फसेका छन् । सोही कारण केही बैंक तथा वित्तीय संस्था समेत नराम्ररी संकटमा परेका … Continue reading भारतमा आसेपासे पूँजीवादको बोलवालाः दशौं अर्ब डलर खराब कर्जा, मारमा निक्षेपकर्ता