प्रभु बैंकको अध्यक्ष बन्ने गरेर स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त, २५ वर्षको अनुभव

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालकमा चयन गरेको हो । प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली थियो । अब बस्ने संचालक समितिको बैठकले सिटौलालाई अध्यक्ष पदमा नियुक्त गर्ने बैंक स्रोतले जानकारी दियो । कृषि विकास बैंकमा २०७१ … Continue reading प्रभु बैंकको अध्यक्ष बन्ने गरेर स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त, २५ वर्षको अनुभव