अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति

काठमाडौं । अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङ विषयमा छानबिन गर्न धितोपत्र बोर्डले कमिटि गठन गरेको छ । सोमबार बोर्डले कमिटी गठन गर्दै अजोडको सेयर कारोबारको विस्तृत छानबिन गर्ने भएको हो । बजारमा अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ भएको भन्दै बोर्डमा सरोकारवालाले उजुरी दिए पछि छानबिन कमिटी गठन गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार … Continue reading अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति