बीमा कम्पनीमा हकप्रदको बिकृति रोकिने, अजोडले हकप्रद निकाल्न नपाउने

काठमाडौं । अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न बीमा समितिले रोक लगाउने भएको छ । अजोड इन्स्योरेन्सको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ । साधारणसभामा अजोडले ५० प्रतिशत हकप्रद निष्कासनका प्रस्ताव लग्ने निर्णय गरेको थियो । अजोड इन्स्योरेन्सको गत सोमबार बसेको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निकाल्ने र बुक … Continue reading बीमा कम्पनीमा हकप्रदको बिकृति रोकिने, अजोडले हकप्रद निकाल्न नपाउने