हबिबको सेयर ६ अर्ब रुपैयाँमा किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर ६ अर्ब रुपैयाँमा किन्न आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको हिमालयनले हबिबको सेयर प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो । हिमालयनमा हबिबको २ करोड १३ लाख ८८ हजार ८ … Continue reading हबिबको सेयर ६ अर्ब रुपैयाँमा किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र