मोदीको आडमा भारतमा आसेपासे पूँजीवाद: फि तिर्न नसकेर पढाइ छाडेका अडानी ६३ खर्बका मालिक बने

काठमाडौं । संसारभर भारतले आफूलाई परिचय दिँदा लोकतन्त्रको खास नमूना भएको देश बताउँछ । आर्थिक वृद्धिको गतिमा अगाडि बढीरहेको र पछिल्ला दिनमा अर्बपतिहरु जन्माइरहेको दावी पनि गर्दछ । तर, आलोचकहरुका अनुसार भारतको राज्यसत्ता हुनेखानेहरुका लागि मात्रै छ, गरिखानेहरुका लागि विल्कुल छैन । नवउदारवादको चेहरा सफेद छ । तर, भित्रभित्रै यसले मानिसलाई कसरी सिध्याइदिन्छ, राजनीतिक प्रणालीलाई … Continue reading मोदीको आडमा भारतमा आसेपासे पूँजीवाद: फि तिर्न नसकेर पढाइ छाडेका अडानी ६३ खर्बका मालिक बने