चैतको दुई सातामै ८ बैंककोे निक्षेप ५ अर्ब ८९ करोड रुपैयाँले घट्यो, कुन बैंकको कति ?

काठमाडौं । चैत लागेसँगै बैंकहरु कर्जा प्रवाहमा आक्रमक भए पनि कतिपय बैंकको निक्षेप संकलनको अवस्था कमजोर देखिएको छ । ०७७ फागुन मसान्तको तुलनामा चैत १३ गतेसम्म आइपुग्दा ८ वटा वाणिज्य बैंकको निक्षेप ५ अर्ब ८९ करोड रुपैयाँले घटेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु चैतका दुई सातामा २३ अर्ब ९३ करोड रुपैयाँ निक्षेप थप गरी … Continue reading चैतको दुई सातामै ८ बैंककोे निक्षेप ५ अर्ब ८९ करोड रुपैयाँले घट्यो, कुन बैंकको कति ?