१०० करोड लगानी थपेर राजेन्द्र शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिए, भन्छन्- अब सफल हुन्छु

काठमाडौं । बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सका विमानहरु फेरि नेपाली आकाशमा उड्ने भएका छन् । ०७८ बैशाखदेखि गुण एयरलाइन्सका विमानहरुले आन्तरिक उडान भर्ने भएका छन् । एयरलाइन्सले आफूसँग पहिल्यै भएका २ वटा बीच क्राफ्ट र यति एयरलाइन्ससँग खरिद गरेका ५ वटा विमान गरी कुल ७ वटा विमानबाट उडान भर्ने अन्तिम तयारीमा छ । कम्पनीले … Continue reading १०० करोड लगानी थपेर राजेन्द्र शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिए, भन्छन्- अब सफल हुन्छु