भविष्यको मुद्रा बन्ने तयारीमा क्रिप्टो, केन्द्रीय बैंकको भूमिकामा प्रश्न

विश्व कोरोना भाइरसको संकटमा परेको एकवर्ष भइसकेको छ । कोभिड १९ को संकटलाई न्यूनिकरण गर्नका लागि नेपालमा गत वर्ष चैत ११ मा गरिएको लकडाउनको पनि एकवर्ष पूरा हुँदै छ । पछिल्लो एकवर्षमा कोरोना भाइरसले विश्वमा धेरै खाले परिवर्तन ल्यायो । सँधै हतारमा हिँड्ने हामी सबै भाइरसबाट बच्न घरभित्रै बस्यौं । एक वर्षको अवधीमा कोरोनाविरुद्धको भ्याक्सिन … Continue reading भविष्यको मुद्रा बन्ने तयारीमा क्रिप्टो, केन्द्रीय बैंकको भूमिकामा प्रश्न